• Breaking News

    Monday, May 15, 2017

    ललितपुरमा एमालेले तोड्यो कांग्रेसको अग्रता

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    ललितपुरमा एमालेले तोड्यो कांग्रेसको अग्रता

     काठमाडौं। मतगणनाको सुरुदेखि नै कांग्रेसले अग्रता लिएको ललितपुर महानगरपालिकामा एमालेले डिल गरेको छ। सुरु देखि नै कांग्रेसले अग्रता लिएको ललितपुर महानगरपालिकाको ताजा मत परिणामले एमालेलाई अग्रता दिएको हो।

    ललितपुर महानगरपालिमा कांग्रेसबाट चिरिबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यन्जनकार र माओवादी केन्द्रबाट दिनेश महर्जन उम्मेद्वार छन्।

    मतदान सकिएपछि हिजो राति देखिनै ललितपुरमा मत गणना सुरू भएको हो।

    यस्तो छ ताजा मतपरिणाम
    नेपाली काँग्रेस : ८१५
    नेकपा एमाले : ८५०
    नेकपा माओवादी केन्द्र: ३५०

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture